AarthikBikash
मङ्लबार, कार्तिक २६, २०८२

अर्थ/वाणिज्य

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंककाे प्रक्षेपण
ब्रेक्इङ न्युज
मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंककाे प्रक्षेपण
  • ३ years अगाडि

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको राष्ट्र बैंकले एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको जनाएको छ। अध्ययनका क्रममा  गत २३–२९ असोजमा देशका […]

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब
अर्थ/वाणिज्य
तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब
  • ३ years अगाडि

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिस्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ […]

राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने
ब्रेक्इङ न्युज
राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने
  • ३ years अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा […]