AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

  • शुक्रबार, साउन ६, २०७९
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं – राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउँदैछ । दिउँसो तीन बजे मौद्रिक नीति सार्वजनिक हुने जनाईएको छ ।

यस्तै, बिहान आठ बजे सञ्चालक समितिको बैठक बस्ने र मौद्रिक नीतिलाई अन्तिम रुप दिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्रायलको जिम्मेवारीसमेत सम्हालेका शेरबहादुर देउवालाई जानकारी गराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार