AarthikBikash
बिहिबार, कार्तिक २८, २०८२

अर्थ/वाणिज्य

नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने
अर्थ/वाणिज्य
नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने
  • २ years अगाडि

काठमाडौं – नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले यही मंसिर १० गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ताअंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म […]

महान चाड तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव
अर्थ/वाणिज्य
महान चाड तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव
  • २ years अगाडि

काठमाडौं-नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो । अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने […]

विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब, एक वर्षको आयात धान्ने
अर्थ/वाणिज्य
विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब, एक वर्षको आयात धान्ने
  • २ years अगाडि

काठमाडौं-चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ […]