काठमाडौं-सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २९.७१ विन्दुले घटेर २१२६.७१ विन्दुमा अडिएको हो। बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेको थियो। सो दिन २ अर्ब ४३ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो। आज कारोबार रकम बुधबारको तुलनामा घटेको छ। यसदिन २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता […]
काठमाडौं-अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले यही साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ […]
काठमाडौ – कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आउँदाे आइतबार बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता अर्थात् साउन ७ गतेमात्र आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यसमा मागभन्दा ११७.५४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । गोलाप्रथाबाट […]