५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
काठमाडौं-नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णयका रुपमा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताएका छन् । उनले भने, ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त […]