AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

आर्थीक बिकास विशेष

प्रभु, कुमारी,ग्लोबल र प्राइम बैंकलाई ५०/५० लाख जरिवाना, कारण यस्तो
अर्थ/वाणिज्य
प्रभु, कुमारी,ग्लोबल र प्राइम बैंकलाई ५०/५० लाख जरिवाना, कारण यस्तो
  • ३ years अगाडि

काठमाडौं-नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ । जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन । राष्ट्र बैंकका अनुसार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको […]

सरकारले आजबाट ट्रेजरी बिलबाट ऋण उठाउने
अर्थ/वाणिज्य
सरकारले आजबाट ट्रेजरी बिलबाट ऋण उठाउने
  • ३ years अगाडि

काठमाडौं – सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । सरकार अनुसार […]

अन्तर बैंक एटीएम शुल्क घट्याे
अर्थ/वाणिज्य
अन्तर बैंक एटीएम शुल्क घट्याे
  • ३ years अगाडि

काठमाडौं – एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार […]