AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कुमारी बैंकको शेयरमूल्य समायोजन

कुमारी बैंकको शेयरमूल्य समायोजन

  • सोमवार, मंसिर १५, २०७७
कुमारी बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको वार्षिक साधारण सभा मंसिर २९ गते सोमबार बैंकको रजिष्टर्ड कार्यालय टङ्गालमा हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार