AarthikBikash
शनिबार, जेष्ठ १८, २०८२

क्रिकेट

वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित
खेलकुद
वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित
  • १ महिना अगाडि

काठमाडौं-मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ । शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षाले मैदान ओसिलो हुँदा खेल अझै सुरु हुन नसकेको हो । आइसिसी यु-१९ पुरुष एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ। प्रतिष्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ। […]

यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित
क्रिकेट
यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित
  • १ महिना अगाडि

काठमाडौं-नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । […]

कुवेतमाथि नेपालको कीर्तिमानी जित
खेलकुद
कुवेतमाथि नेपालको कीर्तिमानी जित
  • २ महिना अगाडि

काठमाडौं – नेपालले हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो। यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य […]