кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • खेलकुद
  • एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै

एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै

  • शुक्रबार, मंसिर १४, २०८१
एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं – एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपाल आज श्रीलंकासँग भिड्दैछ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।

अर्को खेलमा आजै अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् ।

सम्बन्धित समाचार