निजामती कर्मचारीहरूले घेरे राज्य व्यवस्था तथा सुशासन समिति
काठमाडौं-निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियन सञ्जालले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ गरेका छन्। सञ्जालले कर्मचारीअनुकूल कानुन बनाउनुपर्ने माग राखेर शुक्रबार कार्यालय घेराउ गरेका हुन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय […]