लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति
काठमाडौं-नेपाल विद्युत प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ ।काठमाडौं २ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षहरुको उपस्थितिमा आन्दोलनरत पक्षसँग शुक्रबार झण्डै पाँच घण्टा भएको वार्तामा केही दिनदेखि भइरहेको आन्दोलन स्थगित गर्ने निर्णय भएको […]