डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
काठमाडौं । देशभर डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । अहिले ७६ जिल्लाका २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का […]