अपराध नियन्त्रणमा सम्झौता नगर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं– गृहमन्त्री रमेश लेखकले निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा सम्झौता नगर्न निर्देशन दिएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको बताए ।गृहमन्त्री लेखकले भने, ‘तपाईंहरूले […]