AarthikBikash
सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाज
  • नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस

  • बिहिबार, मंसिर २७, २०८१
नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार