AarthikBikash
सोमवार, कार्तिक १२, २०८१

ब्रेक्इङ न्युज

राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन
राजनीति
राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन
  • ९ महिना अगाडि

काठमाडौं-राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले सरकारलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचनको व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थल लगायत निर्वाचनमा हुनसक्ने […]

काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डको आश्वासन
ब्रेक्इङ न्युज
काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डको आश्वासन
  • १0 महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् । सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिए। प्रधानमन्त्री प्रचण्डले भने, ‘काठमाडौं […]