डा. बाबुराम भट्टराई भोलि भारत जाँदै
काठमाडौं – डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्ने भएका छन्। भट्टराई भारतमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भट्टराई बुधबार त्यसतर्फ प्रस्थान गर्र्न लागेका हुन्। नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२ देखि १४ सम्म सञ्चालन हुने समिटमा विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, […]