AarthikBikash
बिहिबार, बैशाख ३१, २०८३

राजनीति

गृहमन्त्रीको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ : कांग्रेस
राजनीति
गृहमन्त्रीको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ : कांग्रेस
  • २ years अगाडि

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको हिसाबकिताब लिने चेतावनी दिएको छ। आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले कि गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने नभए गृहमन्त्रीबाट होइन, प्रधानमन्त्रीसँग हिसाबकिताब लिने चेतावनी दिएका हुन्। विषयवस्तुबाट बरालिएर गृहमन्त्रीले कांग्रेसमाथि निराधार आरोप लगाएको महामन्त्री थापाले बताए। ‘गृहमन्त्रीले सूचना बेच्ने […]