स्यानटरी प्याड खरिदमा १३ लाख भ्रष्टाचार
धनुषा-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुख उदयकुरमा यादव,उपप्रमुख शिलादेवी कापर,प्रमुख प्रकाशसकीय अधिकृत शत्रुध्न यादव,लेखापाल लेकबहादुर नेपालीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद […]