नेपाली सेनाभित्र अझै गणतन्त्र आएको छैन, सेनालाई आधुनिकीकरण गरौं : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं-नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनालाई व्यापार,ठेक्कापट्टा गर्न दिनु जायज नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् । सांसद गुरुङले नीति तथा कार्यक्रममा व्यापक छलफल गर्नुपर्नेमा त्यो हुन नसकेको भन्दै असन्तुष्ट व्यक्त गरे। उनले सेनामा महत्त्वकाक्षी बढ्यो भने लोकतन्त्र,गणतन्त्रमाथि नै खतरा पर्ने दाबी गरे। सांसद गुरुङले भने,‘नेपाली सेनाको […]