AarthikBikash
शनिबार, मंसिर ७, २०८२

राजनीति

सरकार छाड्ने एमालेको निर्णय
राजनीति
सरकार छाड्ने एमालेको निर्णय
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। पार्टी सचिवालय बैठकपश्चात पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पार्टीका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलले आजै एमालेका मन्त्रीले राजीनामा दिने बताए। उनले भने, ‘ […]

सरकारलाई दिएको समर्थनकाे बारेमा निर्णय गर्न रास्वपाको बैठक बस्दै
राजनीति
सरकारलाई दिएको समर्थनकाे बारेमा निर्णय गर्न रास्वपाको बैठक बस्दै
  • ३ years अगाडि

काठमाडौं – सरकारलाई दिएको समर्थनकाे बारेमा निर्णय गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक साेमबार बस्ने भएकाे छ । बैठक साेमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बस्ने भएकाे हाे । बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनकाे बारेका छलफल गर्ने रास्वपाका एक नेताले बताए । साथै साेमबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता […]

परराष्ट्रमन्त्रीको स्थगित भ्रमणबारे एमाले सचिवालय बैठकमा छलफल हुने
राजनीति
परराष्ट्रमन्त्रीको स्थगित भ्रमणबारे एमाले सचिवालय बैठकमा छलफल हुने
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न […]

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण
  • ३ years अगाडि

 काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् । प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भन्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री […]