अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । जापानको राजधानी टोकियोस्थित पार्टी मुख्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने विषयमा छलफल भएको छ । यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, […]