काठमाडौं-सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा बसेको बैठकका निर्णयहरू मंगलबार मार्फत सार्वजनिक गरेका हुन् । बैठकले स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ […]
काठमाडौं-डा. भीम रावल नेतृत्वको मातृभूमी जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबिच एकताको मिति तय भएको छ । नेकपा एमालेबाट निष्कासनमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका नेता डा. रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । रावलसँग विभिन्न चरणमा छलफल गरी आइतबार पार्टी समायोजन गर्ने सहमति गरिएको थियो । हिजो नेकपाका संयोजक पुष्पकमल दाहाल […]
काठमाडौं-अन्तरिम सरकारको तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् । घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि […]