दुर्गा प्रसाईँको रिट न्यायाधीश रेग्मीको इजलासमा सुनुवाइ हुँदै
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रसाईँको रिट सुनुवाइका लागि पेसी तोकिएको हो । सार्वजनिक शान्ति विरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई फागुन १७ गते प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको […]