काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसदका दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय संसदको अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आव्हान […]
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री सांसद दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ […]
काठमाडौं-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय […]
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्डको औपचारिक भ्रमण जाँदैछन् । प्रधानमन्त्री ओली थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् । ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्यान्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग […]