काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभइ सरकार परिवर्तनको बहानाको रुपमा उठाएको आरोप लगाएका छन् । संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।अध्यक्ष प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताए । उनले […]
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो।सोमबार बिहान प्रसाईं पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका छन् । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार […]
काठमाडौं– संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वायनमा गएसँगै पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।गृहमन्त्री रमेश लेखकले नै लामिछानेमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।गृहमन्त्रीकै निर्देशनपछि आइतबार गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जोशीको बयानपछि लामिछानेको हकमा निर्णय लिने प्रहरी तयारी छ । त्यस्तै, […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सकारात्मक भएको बताएका छन् । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको बताइएको छ । मोदीसँगको भेटमा सहभागी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेटवार्ता […]