विशालनगरमा नेपाली कांग्रेस इतर समूहको आकस्मिक बैठक
काठमाडौं-नेपाली कांग्रेसको इतर समूहको आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको हो । बुधबार पार्टीको अनुशासन समितिबाट भएको २३ नेताहरूमाथिको कारबाहीप्रति समूहभित्रको धारणा तय गर्न बैठक बोलाइएको हो । बैठकमा शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, सञ्जय गौतम लगायतका नेताहरू र केही मन्त्रीहरूको […]