यस्तो छ कांग्रेसको तहगत महाधिवेशन कार्यतालिका
काठमाडौं-नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि आगामी १५औँ महाधिवेशनबारे सहमति जुटेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको हो । लामो समयदेखि कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै बैठक आज समापन भएको प्रवक्ता डा. […]