सुमना श्रेष्ठको प्रश्न : ऐन, कानून संसदले बनाउने कि संघ संगठनले ?
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले नेताहरूले राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताएकी छन् । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद श्रेष्ठले यस्तो बताएकी हुन् । ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न समेत गरिन् । ऐन, कानून संघसंगठनले […]