गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नुपर्ने बताए । राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने पनि बताए। ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ,’ […]