यो सरकार संविधान र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ : प्रचण्ड
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार देश र लोकतन्त्रका विरुद्धमा काम गरिरहेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरगञ्जमा आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ। संविधान, देश र लोकतन्त्रका विरुद्धमा […]