मौसम: आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै
काठमाडाैं – हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको छ। बुधबार बिहान बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम […]