AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

भ्रष्टाचार गर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री ओली
राजनीति
भ्रष्टाचार गर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री ओली
  • १ year अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक […]

पहिरोले बडिगाडमा चार घर पुरिए, एक जनाको मृत्यु
समाज
पहिरोले बडिगाडमा चार घर पुरिए, एक जनाको मृत्यु
  • १ year अगाडि

काठमाडौं– बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।बडिगाड गाउँपालिका–१० दर्लिङमा तीन वटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ […]

डेंगु संक्रमणबाट एक जनाको मृत्यु,सतर्कता अपनाउन आग्रह
समाज
डेंगु संक्रमणबाट एक जनाको मृत्यु,सतर्कता अपनाउन आग्रह
  • १ year अगाडि

काठमाडौं – डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसार डेंगु सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो । नेपालमा हालसम्म यस वर्ष २ हजार ३६५ जनामा सङ्क्रमण देखिएको थियो । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । […]