AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

समाचार

आज महाशिवरात्रि पर्व मनाइँदै
समाज
आज महाशिवरात्रि पर्व मनाइँदै
  • २ years अगाडि

काठमाडौं-प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ […]

मुख्यमन्त्री पनि आलोपालोका आधारमा बनाउने नयाँ गठबन्धनको तयारी
राजनीति
मुख्यमन्त्री पनि आलोपालोका आधारमा बनाउने नयाँ गठबन्धनको तयारी
  • २ years अगाडि

काठमाडौं – नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक जारी छ । सोही बैठकमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो । एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ […]

राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सांसदहरूले लिए शपथ
राजनीति
राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सांसदहरूले लिए शपथ
  • २ years अगाडि

काठमाडौं – राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। आइतबार मात्रै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो । रिक्त २० जनाको पदमध्ये […]