काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । स्रोतका अनुसार सभापति देउवाको पत्र ओली निवास बालकोट पुगिसकेको छ । राष्ट्रपतिमा समर्थन वा मित्रवत प्रतिस्पर्धाका लागि पत्र पठाइएको पत्रमा उल्लेख छ । त्यसो त […]
काठमाडौं – मुलुकको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन अन्तर्गत आज मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो । आज प्रारम्भमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ । नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण […]
काठमाडौं – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै विदेश जाने अनुमति दिएको हो। यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले […]