AarthikBikash
बिहिबार, पुस १०, २०८२

समाचार

एकैदिन दुई हजारले घट्यो सुनको मूल्य
अर्थ/वाणिज्य
एकैदिन दुई हजारले घट्यो सुनको मूल्य
  • ३ years अगाडि

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य […]

नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
अर्थ/वाणिज्य
नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
  • ३ years अगाडि

काठमाडौं-नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । केही समय यता पार्किन्सनलगायत रोगबाट पीडित राणाको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । पार्किन्सन्स, मधुमेय, उच्च रक्तचापलगायत समस्या बढेपछि चार दिन अघि अस्पताल भर्ना गरिएका राणाको निधन भएको उनका ज्वाई एवं कांग्रेस […]

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन
ब्रेक्इङ न्युज
सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन
  • ३ years अगाडि

काठमाडाैं – बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन भएको हो । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रबारबाट […]