AarthikBikash
शुक्रबार, पुस ११, २०८२

समाचार

१५७ क्षेत्रको मतपरिणाम सार्वजनिक
ब्रेक्इङ न्युज
१५७ क्षेत्रको मतपरिणाम सार्वजनिक
  • ३ years अगाडि

काठमाडौं – अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। अहिलेसम्म कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ सिट जितेको छ । एकीकृत समाजवादीले १० सिट […]

मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना
ब्रेक्इङ न्युज
मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना
  • ३ years अगाडि

काठमाडौं – मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका […]

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
समाज
भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
  • ३ years अगाडि

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । मृतक लिला खडायतका २ छोरी एक […]