AarthikBikash
सोमवार, असार १६, २०८२

समाज

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
समाज
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
  • ४ महिना अगाडि

काठमाडौं-हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र […]

काठमाडौंका यी स्थानमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
समाचार
काठमाडौंका यी स्थानमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
  • ५ महिना अगाडि

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोंगबु फिडरअन्तर्गत पर्ने स्थानमा बिजुली काटिनेछ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोंगबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत […]

‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’
समाज
‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’
  • ५ महिना अगाडि

काठमाडौं-भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकश सिंहले शैलुङ क्षेत्रको पर्यटकीय गतिविधि बढाउन […]