काठमाडौं-दशैंका लागि उपत्यका छोड्नेको संख्या लगभग ३ लाख पुगेको पाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेदेखि आइतबार बेलुकासम्म उपत्यका विभिन्न ठाउँबाट बाहिरिनेको संख्या ३ लाख १८ हजार ६ सय ४९ पुगेको हो । पछिल्लो ७ दिनमा नागढुङ्गा नाकाबाट मात्र २ लाख ८२ हजार ८ सय ८ जना उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक […]
काठमाडौंं-देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू९भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा […]
काठमाडौंं – बाढीपहिरोमा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । […]