AarthikBikash
बुधबार, भदौ १८, २०८२

अन्तर्राष्ट्रिय

इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति
अन्तर्राष्ट्रिय
इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति
  • ३ years अगाडि

एजेन्सी – इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ । तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् । प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम भएको बताएका छन् । इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ । इजरायलले […]

भारतमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
अन्तर्राष्ट्रिय
भारतमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
  • ३ years अगाडि

काठमाठौं – भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार ८३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। हिजो १६ हजार ८६६ जना सङ्क्रमित भएका थिए। हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब ४ करोड ३९ लाख पुगेको छ। हाल यहाँ १ लाख ४७ हजार ५१२ सक्रिय सङ्क्रमित […]

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कार मंगलबार हुने
ब्रेक्इङ न्युज
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कार मंगलबार हुने
  • ३ years अगाडि

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो । शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन […]