AarthikBikash
बुधबार, भदौ १८, २०८२

आर्थीक खबर

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
अर्थ/वाणिज्य
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
  • ६ महिना अगाडि

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न […]

अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन
अर्थ/वाणिज्य
अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन
  • ६ महिना अगाडि

काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि बजेट लेखन समिति गठन गरेको छ । बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा समिति गठन गरिएको हो । सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला […]

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
आर्थीक खबर
साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • ७ महिना अगाडि

काठमाडौं-साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा अडिएको हो। परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३१८ स्क्रिप्सको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँमा […]