AarthikBikash
बुधबार, भदौ १८, २०८२

क्रिकेट

आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
ब्रेक्इङ न्युज
आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
  • १ year अगाडि

काठमाडौं-नेपाल ‘ए’ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन् । […]

आयरल्याण्डविरुद्ध नेपालको जित
खेलकुद
आयरल्याण्डविरुद्ध नेपालको जित
  • १ year अगाडि

काठमाडौं-दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ‘ए’लाई ७१ रनले पराजित गरेको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको […]

टी-२० सिरिजमा आज नेपालको सामना नेदरल्याण्डससँग
खेलकुद
टी-२० सिरिजमा आज नेपालको सामना नेदरल्याण्डससँग
  • २ years अगाडि

काठमाडौं-जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा […]