काठमाडौं – हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो । नेपालका लागि स्पिनर संगीता राईले ५ विकेट लिइन् । जापानका लागि मेग ओगाबाले २९ बलमा २ चौकासहित […]
काठमाडौं-विश्वकप छनोटअन्तर्गत युएईसँग खेल्ने नेपाली टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघले किरन कुमार लिम्बुको कप्तानीमा टोली घोषणा गरेको हो। जसमा सनिश श्रेष्ठ, रोहित चान्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विस्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिश डाँगी, सेसेहाङ विस्ट, राजेश परियार रहेका छन्। त्यस्तै टोलीमा […]
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा आज बस्दैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावबारेमा छलफल हुन लागेको हो । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नुपर्ने भन्दै लिखित निवेदन दिएका थिए । नेतृत्वमा पुगेको एक […]
काठमाडौं-नेपालले सन् २०२४ मा हुने टि२० विश्वकपमा स्थान पक्का गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई पराजित गर्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो। नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो। नेपालले युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा २ विकेट […]