काठमाडौं– शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । हिजो भने सुन चाँदिको मूल्य स्थिर थियो । अघिल्लो दिन २ लाख ७ […]
काठमाडौं – स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा झडप भएको छ। पीडित किसान र प्रहरीबीच झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार डीएसपी पौडेलको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ। […]
काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोंगबु फिडरअन्तर्गत पर्ने स्थानमा बिजुली काटिनेछ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोंगबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत […]