आजबाट निर्वाचन आचारसंहिता लागू
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । मंगलवार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दल देखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायतविभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । दर्ता भएका दलहरुले निर्वाचनको […]