भ्रष्टाचार नियन्त्रणको माग राख्दै मुकुलले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन्।ढकालले आज प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन्। ढकालले प्रधानमन्त्री ओलीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।अस्पतालसम्म पुग्न […]