AarthikBikash
आइतवार, अशोज २६, २०८२

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने
राजनीति
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने
  • १ year अगाडि

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको प्रदेश सभा सचिवालयले […]

युवाशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्छ : राष्ट्रपति पौडेल
राजनीति
युवाशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्छ : राष्ट्रपति पौडेल
  • १ year अगाडि

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरुलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा योजित युवा सम्मेलनलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।उनले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताए। राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने […]

भ्रष्टाचार नियन्त्रणको माग राख्दै मुकुलले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव
राजनीति
भ्रष्टाचार नियन्त्रणको माग राख्दै मुकुलले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव
  • १ year अगाडि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन्।ढकालले आज प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन्। ढकालले प्रधानमन्त्री ओलीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।अस्पतालसम्म पुग्न […]