AarthikBikash
आइतवार, अशोज २६, २०८२

राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको निर्णायक बैठक सिंहदरबारमा
राजनीति
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको निर्णायक बैठक सिंहदरबारमा
  • १ year अगाडि

काठमाडौं– संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ । गृहमन्त्री रमेश लेखकको कार्यकक्ष सिंहदरबारमा आज बिहानै कार्यदलको निर्णायक बैठक बसेको हो ।यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकले टुंगो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । परामर्शपछि आज बैठक बसेको हो ।टीआरसी विधेयकमा सहमति जुटाउन गठित […]

एमालेले डाक्यो सचिवालय बैठक
राजनीति
एमालेले डाक्यो सचिवालय बैठक
  • १ year अगाडि

काठमाडौं– सत्तारूढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले यही साउन १७ गते बिहीबार सचिवालयको बैठक बोलाएको हो । एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ । यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो।एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले […]

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने
राजनीति
बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने
  • १ year अगाडि

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन् ।मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । नेपाली कांग्रेस र […]