काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक सहजीकरणका लागि गठित कार्यदललाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाइएको छ।प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई […]
काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए । प्रदेश प्रमुखको आह्वानअफेरिएको राजनीतिक समीकरण अनुसार सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।सोडारीको कांग्रेस र एमालेले पटक पटक राजीनामा माग गरेका […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न व्यक्तिको अनुहार नहेर्ने बताएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।प्रधानमन्त्री ओलीले व्यक्तिको व्यवहार हेरेर कारबाही गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारका भ्रष्टाचार सम्बन्धमा कुनै पनि दल विशेष हेरिनेछैन। दल विशेष छुट्याउनेछैन। कोही पनि भ्रष्टाचारीको अनुहार […]