निर्वाचन आयोगमा संस्थापन र विशेष महाधिवेशन पक्षको भिड, मुख्य गेटमा प्रहरी परिचालन
काठमाडौं – निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस उपसभापति गगनकुमार थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो । त्यसपछि आज बिहान संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । तर, आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको […]