धार्मिक तनाव चर्किँदा वीरगञ्ज ठप्प : कर्फ्यु आदेश लम्ब्याइयो, सुरक्षाकर्मीले गोली हान्न सक्ने
काठमाडौं-जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यु आदेशलाई थप निरन्तरता दिएको छ । आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्युलाई दिउँसो १ बजेसम्म विस्तार गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रशासनका अनुसार कर्फ्यु अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। वीरगञ्जको अवस्था तनावपूर्ण बनेपछि शान्ति–सुरक्षा कायम गर्न […]